‘समृद्ध नेपाल सुखी नेपाली’ को सपनालाई पुरा गर्न एनआरएन सहयोगको अपरिहार्य’

काठमाडाैं – प्रधानमन्त्री केपी ओलीले गैरआवासीय नेपाली, निजी क्षेत्र र सरकार मिलेर देश समृद्ध बनाउनुपर्ने बताएका छन्। काठमाडौंमा शुक्रवारदेखि शुरु भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) विज्ञहरुको पहिलो विश्व सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ को सपनालाई पुरा गर्न एनआरएनए र निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको बताए। देशमा राजनीतिक स्थिरता … Continue reading ‘समृद्ध नेपाल सुखी नेपाली’ को सपनालाई पुरा गर्न एनआरएन सहयोगको अपरिहार्य’